प्रदेश लोक सेवा आयोग

गण्डकी प्रदेश, पोखरा

परीक्षा केन्द्र


Date Advertise No. Details Exam Time File
७५०१-७५०६, ७००१-७०१९/०८२-८३ स्थानीय सरकारी सेवा अन्तर्गतका प्राविधिक तथा अप्राविधिक, विभिन्न सेवा/समूह, सातौं तह, विभिन्न पदहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको विहान ७.०० वजे, विहान ११.०० वजे, दिनको १.०० वजे, दिनको ३.३० वजे
८००१-८००२/०८२-८३ स्थानीय स्वास्थ्य सेवा, जनरल हेल्थ सर्भिसेज समूह, आठौँ तह, मेडिकल अधिकृत पदको परीक्षा केन्द्र सम्बन्धी सूचना दिनको ३.३० बजे र विहान ११ बजे
४५०२-४५१२/०८१-८२ चौथो तहका अप्राविधिक प्रशासन/लेखा सहायक र सहायक महिला विकास निरीक्षक पदको दोस्रो चरणको लिखित परीक्षाको परीक्षा केन्द्र सम्बन्धी सूचना विहान ७.०० वजे
३००१-३००९/०८१-८२ वि.नं. ३००१-३००९/२०८१-८२ (खुला तथा समावेशी) प्रदेश वन सेवा, ज.फ. समूह, तेस्रो तह, वन रक्षक पदको दोस्रो चरणको शारीरिक तन्दुरुस्ती परीक्षणको परीक्षा कार्यक्रम विहान ८ बजे देखि
४००१-४०४१/०८१-८२ चौथो तहका प्राविधिक पदहरूको दोस्रो चरणको लिखित परीक्षाको परीक्षा केन्द्र सम्बन्धी सूचना विहान ७.०० वजे, विहान ११.०० वजे
५५०१-५५०८/०८१-८२ प्रदेश निजामती सेवा तथा स्थानीय सेवा, प्रशासन सेवा, पाँचौ तहका प्रशासन/लेखा र विविध समूह, वरिष्ठ प्रशासन/लेखा सहायक र स.म.वि.नि. पदको दोस्रो चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको विहान ८.०० वजे, विहान ११.०० वजे
९३०१-९३०३, ७३०१-७३०३,५३०१/०८१-८२ गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, गण्डकी प्रदेश, पोखराका नवौं, सातौं र पाँचौँ तहका विभिन्न पदहरुको परीक्षा भवन कायम गरिएको दिनको 2.30 वजे
३००१-३००९/०८१-८२ प्रदेश निजामती सेवाका, जनरल फरेष्ट्री समुह, तेस्रो तह, वन रक्षक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको विहान ८.०० वजे
५०१८-५०३९/०८१-८२ प्रदेश निजामती सेवा तथा स्थानीय सेवा अन्तर्गतका वन, शिक्षा र स्वास्थ्य सेवा, पाँचौ तहका विभिन्न समूह/पदको दोस्रो चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको बिहान ७.०० बजे, बिहान ८.०० बजे, दिनको ३.०० वजे
४५०१-४५१२/०८१-८२ चौथो तहका अप्राविधिक पदहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना विहान ८.०० वजे, विहान ११.०० वजे
जम्मा ५१ मा १ देखि १० सम्म