प्रदेश लोक सेवा आयोग

गण्डकी प्रदेश, पोखरा

हाइलाइटहरू

वि.नं. ७०६३/२०८०-८१ (खुला) स्थानीय इन्जिनियरिङ सेवा, सिभिल समूह, वि.एण्ड आर्क. उपसमूह, सातौं तह, इन्जिनियर पदको लिखित नतिजा || वि. नं. ७०५२/२०८०-८१ (खुला), प्रदेश स्वास्थ्य सेवा, फिजियोथेरापी समूह, सातौ तह, फिजियोथेरापिष्ट पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना || वि.नं. ७०५७-७०६२/२०८०-८१ (अन्तरतह, खुला तथा समावेशी) स्थानीय इन्जिनियरिङ सेवा, सिभिल समूह, सातौं तह, इन्जिनियर पदको लिखित नतिजा || वि. नं. ७०५१/२०८०-८१ (खुला), प्रदेश स्वास्थ्य सेवा, कम्युनिटी नर्सिङ समूह, सातौ तह, कम्युनिटी नर्सिङ अधिकृत पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना || प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा, चौथो तहका विभिन्न प्राविधिक पदहरुको दोस्रो चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको || प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा, पाँचौं तह, बरिष्ठ प्रशासन/लेखा/आलेप/राजश्व सहायक पदको दोस्रो चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको || वि. नं. ७०५०/२०८०-८१ (खुला), प्रदेश वन सेवा, वातावरण समूह, सातौ तह, वातावरण निरीक्षक पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ||

हाम्रो बारेमा

ऐतिहासिक संविधानसभाबाट वि.सं२०७२ सालमा जारी गरिएको नेपालको संविधानले परिकल्पना गरेको संघीयताको मर्म अनुसार संविधानको धारा  २४४ मा प्रत्येक प्रदेशमा प्रदेश लोक सेवा आयोग रहने र उक्त आयोगको गठनकामकर्तव्य र अधिकार प्रदेश कानून बमोजिम हुने व्यवस्था अनुसार गण्डकी प्रदेश सभाले बनाएको प्रदेश लोक सेवा आयोग ऐन २०७६ अनुसार  मिति २०७७/१२/११ गते  आयोग गठन भई कार्य प्रारम्भ गरेको छ। प्रदेश निजामती सेवाप्रदेश अन्य सरकारी सेवाप्रदेश संगठित संस्थाको सेवास्थानीय सरकारी सेवा र स्थानीय तहको संगठित संस्थाको सेवाको पदमा नियुक्तिको लागि उपयुक्त उमेद्वार छनोट गर्नु प्रदेश लोक सेवा आयोगको कर्तव्य हुनेछ ।


विष्णुप्रसाद नेपाल
अध्यक्ष
कल्पना लम्साल
सदस्य
योगेन्द्र गौचन
सदस्य
ऋषिराम तिवारी
ऋषिराम तिवारी
सचिव
रामेश्वर अर्याल
रामेश्वर अर्याल
प्रवक्ता
९८५६०७८०१५
-
-
सूचना अधिकारी
कार्यालयका विज्ञापन देखि सिफारिससम्मका सूचनाहरू