प्रदेश लोक सेवा आयोग

गण्डकी प्रदेश, पोखरा

परीक्षा केन्द्र


Date Advertise No. Details Exam Time File
४५०१-४५१२/०८१-८२ चौथो तहका अप्राविधिक पदहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना विहान ८.०० वजे, विहान ११.०० वजे
५००१-५०१७/०८१-८२ प्रदेश निजामती सेवा तथा स्थानीय सेवा अन्तर्गतका इन्जिनियरिङ तथा कृषि सेवा, पाँचौ तहका विभिन्न समूह/पदको दोस्रो चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको दिनको २.०० बजे
४००१-४०४१/०८१-८२ चौथो तहका प्राविधिक पदहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना विहान ८ बजे र ११ बजे
७५०१-७५०७/०८१-८२ प्रदेश निजामती सेवा तथा स्थानीय प्रशासन सेवा, प्रशासन/लेखा समूह, प्रशासकीय/लेखा अधिकृत पदको दोस्रो चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको विहान ७.०० बजे
५५०१-५५०८/०८१-८२ प्रदेश निजामती तथा स्थानीय सेवाका पाँचौँ तहका अप्राविधिक पदहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना ब. प्रशासन/लेखा सहायक विहान ११ बजे, तथ्याङ्क र महिला विकास विहान ८.०० बजे
५००१-५०४२/०८१-८२ प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गतका प्राविधिक, विभिन्न सेवा/समूह, पाँचौं तह, विभिन्न पदहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको विहान ८.०० वजे, विहान ११.०० वजे
७०२०-७०३३,७५०८/०८१-८२ प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गतका प्राविधिक तथा अप्राविधिक, विभिन्न सेवा/समूह, सातौं तह, विभिन्न पदहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको विहान ८.०० वजे, विहान ११.०० वजे, दिनको ३.३० वजे
७५०१-७५०६, ७००१-७०१९/०८१-८२ प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गतका प्राविधिक तथा अप्राविधिक, विभिन्न सेवा/समूह, सातौं तह, विभिन्न पदहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको विहान ८.०० वजे, विहान ११.०० वजे, दिनको ३.३० वजे
८००१-८००४/०८१-८२ प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गतको प्राविधिक आठौं तह, मेडिकल अधिकृत पदको परीक्षा भवन कायम गरिएको विहान ११.०० वजे, दिनको ३.३० वजे
९००१-९००८, ९५०१/०८१-८२ प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गतका विभिन्न प्राविधिक तथा अप्राविधिक नवौं तहका पदहरुको परीक्षा भवन कायम गरिएको विहान ८.०० वजे, विहान ११.०० वजे, दिनको १.३० वजे
जम्मा ७२ मा ३१ देखि ४० सम्म