प्रदेश लोक सेवा आयोग

गण्डकी प्रदेश, पोखरा

हाइलाइटहरू

विज्ञापन नं. ४०२४-४०२९/२०८०-०८१ (खुला तथा समावेशी) प्रदेश/स्थानीय कृषि सेवा, भेटेरिनरी/लापोडेडे/मत्स्य समूह, चौंथो तह, ना.प.स्वा.प्रा./ना.प.से.प्रा./नायब मत्स्य प्राविधिक पदको प्रथम चरणको लिखित नतिजा || वि. नं. ७०३८-७०४३/२०८०-८१ (अन्तरतह, खुला तथा समावेशी), स्थानीय प्रशासन सेवा, शिक्षा प्रशासन समूह, सातौ तह, शिक्षा अधिकृत पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना || विज्ञापन नं. ४०२०-४०२३/२०८०-०८१ (खुला तथा समावेशी) प्रदेश/स्थानीय कृषि सेवा, - माटो विज्ञान समूह, चौंथो तह, ना.प्रा.स. पदको प्रथम चरणको लिखित नतिजा || विज्ञापन नं. ४०१०-४०१४/२०८०-०८१ (खुला तथा समावेशी) प्रदेश/स्थानीय इन्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, चौंथो तह, खा.पा.स.टे. पदको प्रथम चरणको लिखित नतिजा || विज्ञापन नं. ४००१-४००९/२०८०-०८१ (खुला तथा समावेशी) इन्जिनियरिङ सेवा, सिभिल समूह, चौंथो तह, असिष्टेण्ट सव-इन्जिनियर पदको प्रथम चरणको लिखित नतिजा || वि.नं. ७०५३/२०८०-८१ (खुला) प्रदेश स्वास्थ्य सेवा, मे.ल्या.टे. समूह, सातौं तह, मेडिकल ल्याव टेक्नोलोजिष्ट पदको लिखित नतिजा || विज्ञापन नं. ७०३७/२०८०-८१ (खुला), प्रदेश शिक्षा सेवा, शिक्षा प्रशासन समूह, सामाजिक उपसमूह, सातौँ तह, प्राविधिक अधिकृत पदको सिफारिस सूचना ||

हाम्रो बारेमा

ऐतिहासिक संविधानसभाबाट वि.सं२०७२ सालमा जारी गरिएको नेपालको संविधानले परिकल्पना गरेको संघीयताको मर्म अनुसार संविधानको धारा  २४४ मा प्रत्येक प्रदेशमा प्रदेश लोक सेवा आयोग रहने र उक्त आयोगको गठनकामकर्तव्य र अधिकार प्रदेश कानून बमोजिम हुने व्यवस्था अनुसार गण्डकी प्रदेश सभाले बनाएको प्रदेश लोक सेवा आयोग ऐन २०७६ अनुसार  मिति २०७७/१२/११ गते  आयोग गठन भई कार्य प्रारम्भ गरेको छ। प्रदेश निजामती सेवाप्रदेश अन्य सरकारी सेवाप्रदेश संगठित संस्थाको सेवास्थानीय सरकारी सेवा र स्थानीय तहको संगठित संस्थाको सेवाको पदमा नियुक्तिको लागि उपयुक्त उमेद्वार छनोट गर्नु प्रदेश लोक सेवा आयोगको कर्तव्य हुनेछ ।


विष्णुप्रसाद नेपाल
अध्यक्ष
कल्पना लम्साल
सदस्य
योगेन्द्र गौचन
सदस्य
ऋषिराम तिवारी
ऋषिराम तिवारी
सचिव
रामेश्वर अर्याल
रामेश्वर अर्याल
प्रवक्ता
९८५६०७८०१५
-
-
सूचना अधिकारी
कार्यालयका विज्ञापन देखि सिफारिससम्मका सूचनाहरू