प्रदेश लोक सेवा आयोग

गण्डकी प्रदेश, पोखरा

हाइलाइटहरू

वि.नं. ७०२८/२०८२-८३ (खुला), प्रदेश इन्जिनियरिङ सेवा, जियोलोजी समूह, हाइड्रोजियोलोजी उपसमूह, सातौं तह, हाइड्रोजियोलोजिष्ट पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना || वि.नं. ७०२६-२०२७/२०८२-८३ (खुला तथा समावेशी), प्रदेश इन्जिनियरिङ सेवा, सिभिल समूह, वि.एण्ड आर्क उपसमूह, सातौं तह, इन्जिनियर पदको उम्मेदवार सिफारिस तथा एकमुष्ठ योग्यताक्रम सम्बन्धी सूचना || वि.नं. ७०२०-७०२५/२०८२-८३ (अन्तरतह, खुला तथा समावेशी), प्रदेश इन्जिनियरिङ सेवा, सिभिल समूह, जनरल/स्यानिटरी/इरिगेशन/हाइवे उपसमूह, सातौं तह, इन्जिनियर पदको उम्मेदवार सिफारिस तथा एकमुष्ठ योग्यताक्रम सम्बन्धी सूचना || वि.नं. ८००६-८०१३/२०८२-८३(खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा, जनरल जनरल हेल्थ सर्भिसेज समूह, आठौं तह, मेडिकल अधिकृत पदको उम्मेदवार सिफारिस तथा एकमुष्ठ योग्यताक्रम सम्बन्धी सूचना || वि.नं. ९००७/२०८२-८३ (खुला), प्रदेश इन्जिनियरिङ सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, नवौँ तह, सि.डि.इ. पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ||

हाम्रो बारेमा

ऐतिहासिक संविधानसभाबाट वि.सं. २०७२ सालमा जारी गरिएको नेपालको संविधानले परिकल्पना गरेको संघीयताको मर्म अनुसार संविधानको धारा  २४४ मा प्रत्येक प्रदेशमा प्रदेश लोक सेवा आयोग रहने र उक्त आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानून बमोजिम हुने व्यवस्था अनुसार गण्डकी प्रदेश सभाले बनाएको प्रदेश लोक सेवा आयोग ऐन २०७६ अनुसार  मिति २०७७/१२/११ गते  आयोग गठन भई कार्य प्रारम्भ गरेको छ। प्रदेश निजामती सेवा, प्रदेश अन्य सरकारी सेवा, प्रदेश संगठित संस्थाको सेवा, स्थानीय सरकारी सेवा र स्थानीय तहको संगठित संस्थाको सेवाको पदमा नियुक्तिको लागि उपयुक्त उमेद्वार छनोट गर्नु प्रदेश लोक सेवा आयोगको कर्तव्य हुनेछ ।


विष्णुप्रसाद नेपाल
अध्यक्ष
कल्पना लम्साल
सदस्य
योगेन्द्र गौचन
सदस्य
कृष्णप्रसाद लम्साल
कृष्णप्रसाद लम्साल
सचिव
सिला बराल सापकोटा
सिला बराल सापकोटा
प्रवक्ता
9856078015
ज्ञानेश्वर सुवेदी
ज्ञानेश्वर सुवेदी
सूचना अधिकारी
9856078016
कार्यालयका विज्ञापन देखि सिफारिससम्मका सूचनाहरू