प्रदेश लोक सेवा आयोग

गण्डकी प्रदेश, पोखरा

हाइलाइटहरू

वि.नं. ४०२६/२०८१-८२ (विपन्न खस आर्य), प्रदेश/स्थानीय स्वास्थ्य सेवा, प.हे.न. समूह, चौथो तह, अ.न.मी. पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना || स्थानीय सेवाका चौथो र पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदहरूको परीक्षा कार्यक्रम || वि.नं. ४०२४/२०८१-८२ (आ.ज.), स्थानीय स्वास्थ्य सेवा, प.हे.न. समूह, चौथो तह, अ.न.मी. पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना || वि.नं. ५५०२/२०८१-८२ (महिला), प्रदेश/स्थानीय प्रशासन सेवा, प्रशासन समूह, पाँचौ तह, बरिष्ठ प्रशासन सहायक पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना || वि.नं. ४५०२/२०८१-८२ (खुला), प्रदेश/स्थानीय प्रशासन सेवा, प्रशासन/लेखा समूह, चौथो तह, प्रशासन/लेखा सहायक पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ||

हाम्रो बारेमा

ऐतिहासिक संविधानसभाबाट वि.सं२०७२ सालमा जारी गरिएको नेपालको संविधानले परिकल्पना गरेको संघीयताको मर्म अनुसार संविधानको धारा  २४४ मा प्रत्येक प्रदेशमा प्रदेश लोक सेवा आयोग रहने र उक्त आयोगको गठनकामकर्तव्य र अधिकार प्रदेश कानून बमोजिम हुने व्यवस्था अनुसार गण्डकी प्रदेश सभाले बनाएको प्रदेश लोक सेवा आयोग ऐन २०७६ अनुसार  मिति २०७७/१२/११ गते  आयोग गठन भई कार्य प्रारम्भ गरेको छ। प्रदेश निजामती सेवाप्रदेश अन्य सरकारी सेवाप्रदेश संगठित संस्थाको सेवास्थानीय सरकारी सेवा र स्थानीय तहको संगठित संस्थाको सेवाको पदमा नियुक्तिको लागि उपयुक्त उमेद्वार छनोट गर्नु प्रदेश लोक सेवा आयोगको कर्तव्य हुनेछ ।


विष्णुप्रसाद नेपाल
अध्यक्ष
कल्पना लम्साल
सदस्य
योगेन्द्र गौचन
सदस्य
ध्रुव गिरी
ध्रुव गिरी
सचिव
सिला बराल सापकोटा
सिला बराल सापकोटा
प्रवक्ता
9856078015
महेश लामिछाने
महेश लामिछाने
सूचना अधिकारी
9856078016
कार्यालयका विज्ञापन देखि सिफारिससम्मका सूचनाहरू